• २०८३ बैशाख २७ गते आइतवार

तीनकुनेको प्रहरी वृत्तमा आगजनी, थुनुवा निस्किए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले प्रहरीको तीनकुने स्थित प्रहरी वृत्तमा आगजनी गरेका छन् । डीएसपीले नेतृत्व गर्ने कार्यालयमा आगजनी गरेर प्रदर्शनकारीहरूले एउटा राइफल लुटेका छन् ।

वृत्तमा राखिएका थुनुवाहरू हिरासतबाट निस्किएका छन् । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग कोटेश्वर र कोटेश्वरको ट्राफिक प्रहरी कार्यालयमा पनि आगजनी गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस