भदौ २३, काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीले राजीनामा दिएका छन् ।

जेनजीको आन्दोलन चर्किएसँगै मंगलबार उनले पदबाट राजीनामा दिएका हुन् ।