• २०८३ बैशाख ७ गते सोमवार

रास्वपाको अर्घाखाँची जिल्ला पार्टी कार्यालय तोडफोड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, बुटवल । जेनजी आन्दोलनमा संलग्न युवाहरुले अर्घाखाँचीको सन्घिखर्कमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला कार्यालय तोडफोड गरेका छन् ।

मंगलबार बिहानदेखि सन्धिखर्कमामा प्रदर्शन गरिरहेका युवाहरु रास्वपाको कार्यलय तोडफोड गर्दै बोर्ड च्यातेर फालिदिएका थिए । यस अघि एक समुहले नेकपा एमाले र कांग्रेसको जिल्ला पार्टी कार्यालय तोडफोड र आगजनी गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस