• २०८३ जेष्ठ २४ गते आइतवार

आजको शेयर कारोबार स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । शेयर कारोबार स्थगित भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले प्रशासनले कर्फ्यु आदेश जारी गरेकाले आजको धितोपत्र कारोबार स्थगित भएको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस