• २०८३ बैशाख ९ गते बुधवार

एमाले प्रदेश कमिटी सदस्य नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं ।   रौतहट निवासी नेकपा एमाले प्रदेश कमिटी सदस्य बद्रुदिन अर्मान नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

सोमबार अर्मानलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले स्वागत गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस