• २०८३ बैशाख १४ गते सोमवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । विमानस्थलको धावनमार्गमा बिजुली सट हुँदा समस्या आएपछि आन्तरिक तथा बाह्य उडानहरू बन्द भएका हुन् ।

विमानस्थल कार्यालयले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जनाएको छ । हाल अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ । आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस