• २०८३ बैशाख ४ गते शुक्रवार

इटहरीमा कर्फ्यु आदेश जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३,विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीमा कर्फ्यु आदेश जारी गरेको छ ।

जेनजी आन्दोलन आक्रामक बनेपछि प्रशासनले सोमबार दिनको साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जनाएको छ । प्रशासनले इटहरी उपमहानगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस