• २०८३ जेष्ठ २७ गते बुधवार

रसुवास्थित पासाङ ल्हामु सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, रसुवा । रसुवास्थित पासाङ ल्हामु सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

आइतबार बिहान गोसाईकुण्ड गाउँपालिका-२ बालुवाखानिस्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो झरी बाटो पुर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस