• २०८३ जेष्ठ २४ गते आइतवार

मकवानपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, हेटौडा । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका-१ रजुवा बस्ने ६२ वर्षीय प्रेम बहादुर ध्यावालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रेम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस