• २०८३ बैशाख १६ गते बुधवार

उच्च अंकले बढयो शेयर बजार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २२, काठमाडौं । शेयर बजार (नेप्से) आज उच्च अङ्कले बढेको छ । नेप्से परिसूचक ४९. १२ अङ्कले बढेर २ हजार ६४० विन्दुमा पुगेर रोकिएको छ ।

साथै, नेप्सेको बृद्दीसँगै कारोबार रकम पनि बढेको जनाइएको छ । आज तीन सय १२ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ ।

सोमवार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्ट लिमिटेडको २९ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस