• २०८३ कार्तिक २५ गते मङ्गलवार

बैतडीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, बैतडी । सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनीट्रक दुर्घटना भएको छ । उक्त दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो ।

उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ जाँदै थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस