• २०८३ असार ४ गते बिहिवार

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डि वाइल्ड नियुक्त भएका छन ।

नव नियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्ति पत्र हस्तान्तरण गरेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस