• २०८३ जेष्ठ ९ गते शनिवार

एनएसएल : ललितपुर सिटी एफसी र धनगढी एफसी गोलरहित बराबरीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३, काठमाडौँ । साबिक विजेता ललितपुर सिटी एफसी र उपवजिता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।

यो नतिजासँगै दोस्रो स्थानमा रहेको ललितपुरले तीन खेलबाट पाँच अंक पुर्‍याएको छ। एक खेल कम खेलेको धनगढीको भने चार अंक छ।

Sharing

प्रतिक्रिया दिनुहोस