• २०८३ बैशाख १४ गते सोमवार

चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रूपमा रोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, चितवन । चितवन प्रशासनले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ ।

शनिबार साँझ बसेको सरोकारवाला निकायको बैठकले शनिबार साँझ ६ बजेदेखि लागु हुने गरि अर्को सूचना जारी नभएसम्मका लागि नारायणघाटदेखि काठमाडौँ जाने र चितवन हुदै अन्य जिल्लामा जाने सवारी आवागनमा पूर्ण रूपमा रोक लगाइएको हो ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस