• २०८३ मङ्सिर १४ गते आइतवार

पूर्वप्रधानमन्त्री खनाल चीन जाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २०, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जाने भएका छन् ।

चीनमा आयोजना भएको वर्ल्ड सिभिलाइजेसन इनिसिएटिभको सम्मेलनमा भाग लिन नेता खनाल आइतबार त्यसतर्फ जान लागेका हुन् ।

खनाल ६ दिनपछि नेपाल फर्कने कार्यक्रम रहेको उनी निकट स्रोतले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार