• २०८३ बैशाख ६ गते आइतवार

रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

थपिएको म्याद सकिएसँगै आज पुन: उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो।

अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस