• २०८३ साउन १७ गते आइतवार

मधेस प्रदेशमा सरकार गठन आह्वान, मंसिर १९ गतेसम्मको म्याद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुरमा यादवले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखले प्रकृया थालेका छन् ।

सर्वोच्च अदालतको परमादेशबमोजिम प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ (२) बमोजिम दुइ वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न आह्वान गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस