• २०८३ बैशाख ९ गते बुधवार

चोरमारा बजारस्थित गिरुबारी खोलाको नयाँ पुल मंसिर दोस्रो साताबाट संचालनमा आउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८, चितवन । नारायणघाट-बुटवल सडक खण्ड अन्तर्गत चोरमारा बजारस्थित गिरुबारी खोलाको नयाँ पुल मंसिर दोस्रो साताबाट संचालनमा आउने भएको छ ।

नारायणघाट-बुटवल सडक योजनाका अनुसार हाल पुल निर्माणको ६ स्पान मध्ये चौथो स्पानको कन्सर्टिंग सम्पन्न भएको छ भने पाँचौ स्पानको डण्डी बाँध्ने कार्य भईरहेको छ ।

आयोजनाले मंसिर दोस्रो साताबाट यो नयाँ पुलबाट यातायात सन्चालन गर्ने उद्देश्य रहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस