बैशाख २०, काठमाडौं । चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ।

रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) सँगको खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टस जितेर फिल्डिङ रोजेका छन्।
१० खेलमा १४ अंकसहित आरसिबी तालिकाको तेस्रो स्थानमा छ । पुछारमा रहेको चेन्नईको ४ अंक छ।