• २०८३ जेष्ठ ४ गते सोमवार

यातायात व्यवसायीको विरोधले सार्वजनिक यातायात नचल्दा खाली भए सडकहरू (तस्विरसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । यातायात व्यवसायीहरूको विरोधका कारण आज देशका धेरैजसो सहरमा सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको छ। यसको प्रत्यक्ष प्रभाव सडकमा प्रस्ट देख्न सकिन्छ । अन्य दिनको तुलनामा अत्यन्तै कम सवारीसाधन चलेका छन् र मुख्य सडकहरू समेत प्रायः सुनसान देखिएका छन्।

यात्रुहरू हैरान छन् भने सडकहरू रित्तो देखिएको यो दृश्य अनौठो र असामान्य लाग्दछ।तस्बिरहरूमा देखिएझैँ, प्रायः जाम रहने काठमाडाैंका व्यस्त सडकहरू आज खाली छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस