• २०८३ असार ९ गते मङ्गलवार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं ।  राष्ट्रिय सभा अन्र्तगत रहेको विधायन व्यवस्थापन समितिको १४१ औँ बैठक आज बस्ने भएको छ ।

बैठक सोमबार बिहान ११ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१का सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस