• २०८३ बैशाख ९ गते बुधवार

राष्ट्रिय चलचित्र दिवस मनाइदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, काठमाडौं । आज राष्ट्रिय चलचित्र दिवस मनाइदै छ । चलचित्र विकास बोर्डको सिफारिसमा गत असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको थियो ।

बोर्डले नेपाली चलचित्र ‘आमा’ को प्रदर्शन मितिलाई ध्यानमा राख्दै असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाउन सिफारिस गरे बमोजिम सरकारले गत असार १३ गते असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउने निर्णय गरे अनुसार आज मनाउन लागिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस