• २०८३ बैशाख १५ गते मङ्गलवार

नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर (आरोपपत्रसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १४, काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो । मेयर बस्नेतले ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको सो रकम बढाएर १३ करोड १२ लाख ७३ हजार ३२ पु¥याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस