• २०८३ जेष्ठ ९ गते शनिवार

सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १४, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रमाणीकरण गर्नु भएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐनको संशोधन अध्यादेश पारित गरी स्वीकृतका लागि राष्ट्रपतिसमक्ष पेस गरेको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै यो अध्यादेश कार्यान्वयनमा आउने भएको छ ।

9-14__अध्यादेश जारी_2081_Scan_20241229

Sharing

प्रतिक्रिया दिनुहोस