• २०८३ बैशाख १४ गते सोमवार

कालिकोटमा भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १४, कालिकोट। कालिकोटको ओडानकु केन्द्रविन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस भएका केन्द्रले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस