• २०८३ असार १ गते सोमवार

सुनको मुल्य तोलामा ५ सय रुपैयाँ घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १४, काठमाडौं । सुनको मुल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ । आज सुन शुक्रवारको तुलनामा पाँच सय रुपैयाँ घटेर तोलाको एक लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मुल्य तोलामा २५ रुपैयाँले घटेर एक हजार सात सय ९० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस