• २०८३ जेष्ठ २७ गते बुधवार

वाफ वुमन्स च्याम्पियनसिप : पहिलो हाफमा नेपालको १–० को अग्रता

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ । बिहीबार जोर्डनविरुद्ध फाइनल खेलमा उत्रिएको नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो ।

नेपालका लागि सविता राना मगरले पहिलो हाफमा गोल गरेकी हुन । उनले खेलको २९ औं मिनेटमा नेपाललाई अग्रता दिलाएकी हुन् । जोर्डनविरुद्ध फाइनलमा नेपालले उत्कृष्ट प्रर्दशन गरेको छ । बललाई नियन्त्रणमा राख्दै नेपालले जोर्डनमाथि निरन्तर दबाब बनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस