• २०८३ जेष्ठ २३ गते शनिवार

वाफ वुमन्स च्याम्पियनसिप : उपाधिका लागि नेपाल र जोर्डनबीच खेल सुरु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा उपाधिका लागि नेपाल र जोर्डनबीच खेल सुरु भएकाे छ ।लेवनानलाई हराउँदै फाइनल पुगेको नेपालले जोर्डनसँग उपाधिकालागि प्रतिस्पर्धा गर्न लागेको हो ।

साउदी अरबको जेद्धामा हुने फाइनल खेल सुरु भएकाे छ ।नेपाल र जोर्डन दुवै टिम अपराजित रहदै प्रतियोगिताको फाइनल पुगेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस