भदौ १७ , कालिकोट । कालिकोट जिल्ला पचाल झरना गाउँपालिका वडा न.१.का अध्यक्ष रत्नलाल न्यौपाने लाई कुटपिट गरिएको छ ।

युवाहरूले आफ्नो पार्टीको मान्छेलाई मात्र राहत दिने, कुनै नयाँ योजना आए आफ्नो पार्टी का मान्छेलाई मात्र उपभोक्ता समिति गठन गरी अध्यक्ष बनाउने,आफ्नै कार्यकर्तालाई मात्र लालनपालन गर्ने भंंने बिषयमा निर्धात तरीक़ाले कुटपिट गरेका छन। बिचार गरेस सम्पुर्ण वडा,गाउँपालिका,नगर पालिका प्रमुखहरु युवा जागेको छन।