• २०८३ जेष्ठ ६ गते बुधवार

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयाे, नेपालमा मूल्य नबढाउने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले भने भाउ नबढाउने भएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रति लिटर ०.२१ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको जनाएको छ। त्यस्तै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँ बढेर आएको छ। योसँगै प्रतिसिलिन्डर नोक्सानी ३२५.०९ रुपैयाँ पुगेको छ।

 

Sharing

प्रतिक्रिया दिनुहोस