• २०८३ बैशाख १८ गते शुक्रवार

साउदी लिगमा अल हिलालको विजयी शुरुवात

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै ९, काठमाडौँ । साउदी प्रो लिगको नयाँ सिजनमा अल हिलालले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले अल अख्डोउडलाई ३-० गोल अन्तरले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो ।

साउदी प्रो लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको अल हिलालको जितमा अलेक्सन्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिनकोभिक साभिकले एक गोल गरेका थिए ।

यो जितपछि अल हिलालले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस