• २०८३ जेष्ठ २२ गते शुक्रवार

संवैधानिक परिषद्को बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौ । संवैधानिक परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

आज बिहान ९ बजेका लागि बोलाएको परिषद् बैठक स्थगित भएको हो । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । चैत १८ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस