• २०८३ बैशाख २९ गते मङ्गलवार

तारकेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, काठमाडौं । तारकेश्वर नगरपालिका-४ दगुर्नेपानी पिपलबोट नजिक ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ शेषमती शान्तिटोल बस्ने नुवाकोट बिदुर नगरपालिका-७ घर भएका ३५ वर्षीय रमेश श्रेष्ठ लगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ६ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस