• २०८३ बैशाख ११ गते शुक्रवार

सय दिनमा सरकारले के-के गर्‍यो ? प्रधानमन्त्रीका फेहरिस्त (पूर्णपाठ)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेकाे अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन् । आज सिंहदरबारमा आयोजित समारोहमा उनले सरकारका उपलब्धिहरु सुनाएका हुन् । उनले हरेक मन्त्रालयबाट कार्यसम्पादनका लागि कामको सूची माग गरिएको बताए ।

‘पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुगेको र तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ ।’

यदि प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी ३० प्रतिशत काम पनि यो सरकारले पूरा गर्न सक्ने उनले बताए । उनले २४ पेजमा आफ्नो सरकारले १०० दिनमा गरेका कार्यहरुको विवरण पेश गरेका हुन् ।

यस्तो सरकारका कामको फेहरिस्तः

Sharing

प्रतिक्रिया दिनुहोस