• २०८३ मङ्सिर १० गते बुधवार

डुबेर एक जनाको मृत्यु

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

साउन ४, बाँके । बाँकेको डुडुवा गाउँपालिका-५  डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्ने १५ वर्षीय भुपेन्द्र रानाको सोमबार दिउँसो मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस