• २०८३ असार ११ गते बिहिवार

कौडा खेलिरहेको अवस्थामा ५ जना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १०, काभ्रे। धुलिखेल नगरपालिका-९ ढुङगाखानीस्थित शुभान होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ४० वर्षीय अमृत लामा समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ६ सय ८० रूपैयाँ र कौडा १५ वटासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस