• २०८३ बैशाख १८ गते शुक्रवार

चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ७,बुटवल। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यलयले जानकारी दिएको हो ।

यसअघि एमाले संसदीय दलका उपनेता रहेका आचार्यले आजै कांग्रेसको समर्थनमा सरकार बनाउने दाबि पेश गर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस