• २०८३ बैशाख ८ गते मङ्गलवार

महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो।

गत शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपाल महिला एसिया कपमा छनौट हुन असफल भएको थियो। यस प्रतियोगितामा नेपालका लागि रुबिना क्षेत्रीले शतक प्रहार गर्दै नयाँ रेकर्ड बनाएकी थिइन्।

Sharing

प्रतिक्रिया दिनुहोस