• २०८३ असार ९ गते मङ्गलवार

लाइटर पड्किएर अछामको एक घरमा आगलागी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, अछाम । अछाममा लाइटर पड्किँदा घरमा आगलागी भएको छ। ढकारी गाउँपालिका–६ मोयमा आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर अत्यधिक गर्मीले तातेर पड्किँदा स्थानीय हरिचन कामीको खरले छाएको घरमा आगलागी भएको हो।

आगलागीका कारण घरमा रहेको नगदसहित अन्नपात, लत्ताकपडा र अन्य दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस