• २०८३ बैशाख ५ गते शनिवार

बलात्कार आराेपमा एकजना पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, मोरङ। मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आराेपमा एकजना पक्राउ परेका छन् ।

मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हो । किशोरीले बलात्कार गरेको भन्दै दिएकाे जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उर्लाबारी प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस