• २०८३ बैशाख ६ गते आइतवार

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार १०.६२ अंकले घटेको सेयर बजार २०७०.२५ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० वटाको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस