• २०८३ असार ६ गते शनिवार

सुन तोलामा चार सय रुपैयाँले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १, काठमाण्डौ । आज सुनको मुल्य तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मुल्यमा भने घटबढ भएको छैन । आज चाँदीको मुल्य हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ

Sharing

प्रतिक्रिया दिनुहोस