• २०८३ बैशाख ९ गते बुधवार

एमालेले भोली गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं ।  नेकपा एमालेले गुह्येश्वरी–धाप ड्याम यात्रा गर्ने भएको छ । सो पार्टीले शनिवार गुह्येश्वरीदेखि धापसम्म यात्रा गर्ने भएको हो ।

यात्रामा एमाले अध्यक्ष केपी ओली समेत सहभागी हुने एमाले काठमाडौँ जिल्ला कमिटीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आयोजकका अनुसार यात्रा बिहान ९ बजे पशुपति गुह्येश्वरीबाट सुरू हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस