• २०८३ जेष्ठ २८ गते बिहिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, उदयपुर । प्रहरीले ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेकाे छ । प्रहरीले कटारी नगरपालिका-८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंक बहादुर कार्कीलाई सोमबार दिउँसो पक्राउ गरेको हाे ।

कार्कीले ती महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस