• २०८३ बैशाख १४ गते सोमवार

सुनको मुल्य आज २ हजार २ सय रुपैयाँले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, काठमाडौं । सुनको मुल्य आज एकैदिन तोलामा २ हजार २ सय रुपैयाँले घटेको छ ।

अस्ति शुक्रवार सुनको मुल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ रहेको मुल्य आज घटेर १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस