• २०८३ बैशाख २१ गते सोमवार

ताप्लेजुङ केन्द्रविन्दु भएर गएराती भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौ । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती १२ : ०८ मा भूकम्प गएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस