• २०८३ बैशाख ५ गते शनिवार

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति (सहमतिपत्रसहित)

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं । लामो समयदेखि आन्दोलन गर्दै आएका लघुवित्त पीडित र सरकारबीच आज ६ बुँदे सहमति भएको छ। अर्थमन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो। सहमतिपत्रमा लघुवित्तलाई सेवामुखी बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कानुनी व्यवस्थाका लागि राष्ट्र बैंकलाई सिफारिस गर्न अनुरोध गर्नेलगायतका विषय समेटिएको छ।

​आज भएको सहमतिपत्रमा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक सह–सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल र आन्दोलनकारीका तर्फबाट वार्ता टोली संयोजक पुनाराम (मनिराम) ज्ञवालीले हस्ताक्षर गरेका छन्।

​​

Sharing

प्रतिक्रिया दिनुहोस