• २०८३ बैशाख २३ गते बुधवार

एमाले महासचिव पोखरेल चढेको जिप पल्टियो, अवस्था सामान्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी (जिप) दुर्घटनामा परेको छ। शनिबार सुर्खेतबाट दैलेख जाने क्रममा महासचिव पोखरेल सवार म१च ३६९ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा घाइते पोखरेलको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस