• २०८३ जेष्ठ ३ गते आइतवार

तोलामा दुई हजारले बढ्यो सुन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर २६, काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ । मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस