• २०८३ बैशाख २६ गते शनिवार

लागूऔषधसहित कञ्चनपुरका २ युवक पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, कञ्चनपुर । प्रहरीले  ४ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित एकजनालाइ प्रकाउ गरेकाे छ । प्रहरीले  कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २४ वर्षीय बिशाल राना र कृष्णपुर नगरपालिका–८ का २२ वर्षीय भरत राना बुधवार पक्राउ गरेका हाे।

पक्राउ परेका २ युवालाई  इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस